पूर्वसभामुख महरा रिहा

काठमाडौँ । पूर्वसभामुख कृष्णबहादुर महरा थुनामुक्त भएका छन् । उच्च अदालतको आदेशअनुसार २० लाख धरौटी बुझाएर उनी केन्द्रीय कारागार सुन्धाराबाट छुटेका हुन् । महरालाई थुनामुक्त गरिएको केन्द्रीय कारागारका जेलर कृष्ण … पूरा पढ्नुहोस् »