पूर्वसभामुख सापकोटाविरुद्धको व्यक्तिहत्या मुद्दाको फैसला आज
काठमाडौं । काभ्रेका अर्जुन लामाको हत्या आरोपमा पूर्वसभामुख अग्निप्रसाद सापकोटाविरुद्धको मुद्दाको फैसला आज हुँदै छ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा पेसी चढेको छ । सापकोटाविरुद्धको मुद्दाको फैसलासँगै सशस्त्र द्वन्द्वका समयमा … पूरा पढ्नुहोस् »