पूर्वसभामुख सापकोटा विरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’मा
काठमाडौं । सर्वोच्च अदालतले पूर्वसभामुख एवं माओवादी नेता अग्निप्रसाद सापकोटाविरुद्धको मुद्दामा निरन्तर सुनुवाइ हुने आदेश गरेको छ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित पाँच न्यायाधीशको संवैधानिक इजलासले मुद्दालाई हेर्दाहेर्दैमा राख्ने आदेश गरेको … पूरा पढ्नुहोस् »