पूर्वसांसद ढाकाकुमार ७५ हजार धरौटीमा छुटे

काठमाण्डौं । पूर्वसांसद ढाकाकुमार श्रेष्ठ ७५ हजार रुपैयाँ धरौटीमा छुटेका छन्। लागुऔषध बेचबिखन आरोपमा भदौ २७ गते पक्राउ परेका उनलाई जिल्ला अदालत कास्कीले बिहीबार धरौटीमा छाड्न आदेश दिएको हो। उक्त … पूरा पढ्नुहोस् »