पूर्व मिस नेपाल श्रृंखलाले सम्भव शिरोहियासँंग गरिन बिवाह

काठमाडौं । पूर्व मिस नेपाल श्रृंखला खतिवडाले सञ्चार उद्यमी सम्भव शिरोहियासँंग लगनगाँठो कसेकी छिन् । आज(बिहीबार) होटल हायातमा शिरोहियासँग लगनगाँठो कसेकी हुन् । उनीहरुले विगत केही समयदेखिको प्रेम सम्बन्धलाई विवाहमा … पूरा पढ्नुहोस् »