पोखरा रोयल सहकारीले ९.९९ ब्याजदरमै १० वर्षसम्मको लागि १ करोडसम्म लगानी गर्ने
काठमाडौं । पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाले मिशन १०० अन्तर्गत सिंगल डिजिटमै १ करोडसम्म लगानी गर्ने भएको छ । संस्थाले वार्षिक ९.९९ प्रतिशत ब्याजदरमै १० वर्षसम्म अवधिको लागि … पूरा पढ्नुहोस् »