पौडेलले सिंगापुरमा राखेको भनेको रकमको विस्तृत विवरण उपलब्ध गराउन विशेष अदालतको आदेश

काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेलले सिंगापुरमा राखेको भनेको रकमको विस्तृत विवरण उपलब्ध गराउन आदेश दिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिंगापुरस्थित युनाइटेड ओभरसिज … पूरा पढ्नुहोस् »