पौडेल विशेष अदालतबाट दोस्रो पटक भ्रष्टाचारी ठहर

काठमाडौं । सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकबाट बर्खास्तीमा परेका विकल पौडेललाई विशेष अदालतले दोस्रो पटक भ्रष्टाचारी ठहर गरेको छ । न्यायाधीश टेकनारायण कुँवर र सदस्यहरु रामबहादुर थापा र रितेन्द्र थापाको … पूरा पढ्नुहोस् »