प्यान नम्बर अद्यावधिक गर्न एनआईसी एसिया बैंकको आग्रह
काठमाडौं । एनआईसी एसिया बैंकले आफ्ना ग्राहकलाई खातामा स्थायी लेखा नम्बर (प्यान) अद्यावधिक गर्न अनुरोध गरेको छ । बैंकका ग्राहकको खाताबाट गरिएको करकट्टीको विवरण आयकर ऐन २०५८ बमोजिम स्थायी लेखा … पूरा पढ्नुहोस् »