प्रकृति लम्साल प्रकरणको परराष्ट्रमन्त्री डा राणाले गरिन् भारतीय मन्त्रीसँग कुराकानी
काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) विश्वविद्यालयको होस्टेलमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु र त्यसपछि विकसित परिस्थितिका विषयमा आन ओडिसाका उच्च … पूरा पढ्नुहोस् »