प्रचण्डको परिवारलाई पदमा पुर्याउन देशमा १५ खर्बको क्षति भयो- नेता शाही
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता ज्ञानेन्द्र शाहीले माओवादी जनयुद्धमा भएको भौतिक क्षतिको रकम पुष्पकमल दाहाल ‘प्रचण्ड’को सम्पत्तिबाट असुल्नुपर्ने माग राखेका छन् । प्रचण्डले आफ्नो परिवारलाई पदमा पुर्याउन देशले १५ … पूरा पढ्नुहोस् »