दलित, महिला बहिष्कार गरेर बनाइने ‘सुखी नेपाली’ कस्ता हो प्रधानमन्त्रीज्यू ?

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डले सरकारद्वारा प्रस्तुत नीति तथा कार्यक्रमले सीमान्तकृत समुदायलाई उपेक्षा गरेको बताएका छन् । प्रतिनिधि सभामा नीति तथा कार्यक्रमबारे बोल्दै प्रचण्डले प्रश्न गरे— … पूरा पढ्नुहोस् »