प्रचण्डले भने– कहिलेसम्म सरकारको नेतृत्व गर्छु भन्ने थाहा छैन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले कहिलेसम्म सरकारको नेतृत्व गर्छु भन्ने थाहा नभएको बताएका छन्। हेटौंडामा आइतबार समाजवादी मोर्चाको आयोजना गरेको सन्देश सभामा माओवादीका अध्यक्षसमेत रहेका उनले सरकारको नेतृत्वको … पूरा पढ्नुहोस् »