प्रचण्डले भने- काठमाडौं र धरानका मेयर, ‘गणतन्त्रको फूलबारीमा फुलेका दुई फूल’

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौं महानगरपालिका र धरान उपमहानगरपालिकाका नवनिर्वाचित मेयरलाई सङ्‍घीय लोकतान्त्रिक गणतन्त्रको फूलबारीमा फुलेका दुई फूलको संज्ञा दिएका छन् । दुवै फूलरुपी मेयरलाई … पूरा पढ्नुहोस् »