‘प्रणालीमा आएको समस्याका कारण पटक–पटक बिजुली काटियो’
काठमाडौँ । प्रणालीमा आएको खराबीका कारण मुलुकको केही स्थानमा बिजुली आप्रवाहमा समस्या आएको भए पनि अथक मेहनतका कारण हाल ती सबै समस्या समाधान भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । … पूरा पढ्नुहोस् »