प्रतिनिधिसभाको बैठक अपराहन्न ३ बजेदेखि बस्ने

काठमाडौं । प्रतिनिधि सभाको बैठक अपराहन्न ३ बजे बस्ने भएको छ । बिहान ११ बजे बोलाइएको प्रतिनिधिसभाको बैठक विपक्षीको अवरोधका कारण १५ मिनेटका लागि स्थगित भएपनि समयमै सुरु हुन नसकेपछि … पूरा पढ्नुहोस् »