प्रतिनिधिसभातर्फ समानुपातिकमा कुन दलबाट कति पुरुष परे ? (नामावलीसहित)
काठमाडौं । आमनिर्वाचन २०७९ को अन्तिम नतिजासँगै दलहरूले समानुपातिकतर्फ सासंद बन्नेहरूको नामावली टुंग्याएका छन् । निर्वाचन आयोगको निर्देशनानुसार दलहरूले अन्तिम बन्दसूचीमा परेका उम्मेदवारहरूलाई क्लस्टरका आधारमा नामावली टुंग्याएका हुन् । संविधानतः निर्वाचनमा प्रत्यक्षतर्फ … पूरा पढ्नुहोस् »