प्रतिनिधिसभामा प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओली

काठमाडौं । संघीय संसद्का दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्न लागेको छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा विषयगत समितिमा हेरफेर, प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर लगायत कार्यसूची छन् … पूरा पढ्नुहोस् »