प्रतिनिधिसभा आजको बैठक : पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गरी पर्यटन वृद्धि गर्न माग
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा पर्यटकीय राजधानीका रुपमा घोषित पोखरास्थित पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्णरुपमा सञ्चालन गरी पर्यटन वृद्धि गर्न माग गरिएको छ । सांसद विद्या भट्टराई: विभिन्न मुलुकका विभिन्न सहरमा … पूरा पढ्नुहोस् »