प्रचण्डको वर्तमान सरकार असंवैधानिक भनेर दिएको अभिव्यक्तिको प्रतिनिधिसभामा आलोचना

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार असंवैधानिक भनेर दिएको अभिव्यक्तिको आलोचना गरेका छन् ।  आइतबार प्रतिनिधिसभा बैठकमा विशेष समयमा बोल्दै … पूरा पढ्नुहोस् »