प्रतिनिधिसभा बैठक बस्दै : बेपत्ता पारिएका व्यक्तिको छानविनसम्बन्धी विधेयक प्रस्तुत हुँदै

काठमाडौँ । प्रतिनिधिसभा बैठकमा ‘बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ प्रस्तुत गरिने भएको छ । प्रतिनिधिसभाको आज बिहान १० बजे बस्ने बैठकमा कानुन, … पूरा पढ्नुहोस् »