प्रतिपक्षी दलहरुले मागे गृहमन्त्री लेखकको राजीनामा
काठमाडौँ । प्रतिपक्षी दलहरुले गृहमन्त्री रमेश लेखकको राजीनामा मागेका छन् । बैठकको सुरुमै सभामुख देवराज घिमिरेले बैठकको आजको कारबाही प्रारम्भ हुन्छ भन्ने बित्तिकै विपक्षी दलका सांसदहरू उठेर अवरोध गरेका छन् … पूरा पढ्नुहोस् »