प्रतिनिधि सभाको १६५ निर्वाचन क्षेत्रमध्ये ६१ वटामा महिला उम्मेदवार शून्य

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचानमा महिला उम्मेदवारको उपस्थिती निराशाजनक देखिएको छ । निर्वाचन आयोगका अनुसार १६५ निर्वाचन क्षेत्रको लागि हुने प्रतिनिधि सभा निर्वाचनमा ६१ वटा … पूरा पढ्नुहोस् »