प्रतिनिधि सभा विघटनविरूद्ध एमालेले दायर गरेको रिटमा आजदेखि सुनुवाइ
काठमाण्डौं । प्रतिनिधि सभा विघटन विरूद्ध नेकपा एमालेले दायर गरेको रिटमा आज सुनुवाइ हुने भएको छ। बुधबार संवैधानिक इजलासमा उक्त रिटको सुनुवाइ हुने भएको हो। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, वरिष्ठतम … पूरा पढ्नुहोस् »
















