प्रतिपक्षी पाँच दलको निष्कर्ष- सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठन हुनुपर्छ
काठमाडौं । प्रतिपक्षी पाँच दलले सहकारी ठगि प्रकरणमा संसदीय छानबिन समिति गठन हुनुपर्ने निष्कर्ष निकालेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आह्वानमा संसद भवनमा बसेको बैठकमा संसदीय छानबिन समिति … पूरा पढ्नुहोस् »