संसदीय छानविन विशेष समितिको प्रतिवेदन संसदमा पेश

काठमाडौं । चालु आवको बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नतामा करका दर हेरफेर गरिएको भन्ने विषयमा छानविन गर्न बनेको संसदीय छानविन विशेष समितिले आफ्नो प्रतिवेद आज सभामुखलाई बुझाएको छ । सङ्घीय … पूरा पढ्नुहोस् »