प्रदीप गिरिको निधनप्रति संसदले शोक प्रस्ताव पारित गर्‍यो 

काठमाडौं । प्रतिनिधिसभाले सांसद प्रदीप गिरिको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । सोमबार बसेको प्रतिनिधिसभा बैठकले सांसद गिरिको निधनप्रति शोक प्रस्ताव सर्वसम्मतीले पारित गरेको हो ।  २०५१ को संसदीय … पूरा पढ्नुहोस् »