छुवाछूत अन्त्यका लागि ऐन, कानुनको प्रभावकारी कार्यान्वयन हुनुपर्छ : प्रदेश प्रमुख मिश्र
काठमाडौँ । मधेस प्रदेश प्रमुख हरिशङ्कर मिश्रले जातीय भेदभाव तथा छुवाछूत अन्त्यका लागि बनेका ऐन र कानुनको प्रभावकारी कार्यान्वयन हुनुपर्ने बताए । जातीय भेदभाव तथा छुवाछूत अन्त्य, आर्थिक, सामाजिक तथा … पूरा पढ्नुहोस् »