प्रदेश र पालिका सरकारसँग समन्वय गरेर काम गर्न गृहमन्त्रीको निर्देशन
बर्दिबास । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले मधेस प्रदेशको सुरक्षाबारे प्रशासनिक निकायहरूबाट रिपोर्टिङ लिदै आवश्यक निर्देशन समेत दिएका छन् । आज महोत्तरीको बर्दिबासका आयोजित सुरक्षा समिक्षा कार्यक्रममा महोत्तरी तथा धनुषाका … पूरा पढ्नुहोस् »