प्रधानमन्त्रीमा ओलीको नियुक्ति विरुद्धको रिट संवैधानिक इजलासमा
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा परेको रिटलाई संवैधानिक इजलासमा पठाइएको छ। आइतबार सर्वोच्चका न्यायधिस बालकृष्ण ढकालको इजलासले प्रधानमन्त्री केपी शर्मा ओलीलाई गरेको नियुक्ति संविधानविपरित भएको भन्दै … पूरा पढ्नुहोस् »