प्रधानमन्त्रीलाई भेट्न सिंहदरबार पुगेका जेनजी आन्दोलनका घाइतेहरू पक्राउ

काठमाडौँ । प्रधानमन्त्री शुसीला कार्कीलाई भेट्न भन्दै सिंहदरबार पुगेका जेनजी आन्दोलनका घाइतेहरूलाई प्रहरीले पक्राउ गरेको छ । जेनजी आन्दोलन हाइज्याक गरिएको भन्दै प्रधानमन्त्रीलाई भेट्न सिंहदरबार पुगेका आन्दोलनका घाइतेहरू आक्रोशित भएपछि … पूरा पढ्नुहोस् »