प्रधानमन्त्रीविरुद्धको अवहेलना मुद्दा न्यायाधीश सुवेदी र पाण्डेको इजलासमा
काठमाडौं । भूमि अध्यादेश खारेजी र प्रधानमन्त्रीलाई पदमुक्त गर्न माग गरिएको मुद्दा न्यायाधीशद्वय शारंगा सुवेदी र नित्यानन्द पाण्डेको इजलासमा परेको छ । अधिवक्ता ओमप्रकाश अर्यालले गत माघ २९मा गिरी बन्धु … पूरा पढ्नुहोस् »