प्रधानमन्त्री ओलीले जनआन्दोलनलाई लक्षित गरी दिएको अभिव्यक्ति आपत्तिजनक
काठमाडौँ । राजसंस्था फर्काउन गठन गरिएको संयुक्त जनआन्दोलन समितिले प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ १५ गतेदेखि सुरु हुन लागेको जनआन्दोलनलाई लक्षित गरी दिएको उत्तेजक र गैरजिम्मेवार अभिव्यक्ति आपत्तिजनक रहेको बताएको … पूरा पढ्नुहोस् »