प्रधानमन्त्री ओलीविरुद्ध अवहेलना मुद्दा
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्चमा अदालतको अवहेलनासम्बन्धी मुद्दा दायर भएको छ । अधिवक्ता ओमप्रकाश अर्यालले अवहेलना निवेदन दायर गरेका हुन् । यसअघि अदालतको परमादेश कार्यान्वयन गर्नुपर्नेमा प्रधानमन्त्रीले कपटपूर्ण … पूरा पढ्नुहोस् »