प्रधानमन्त्री ओलीसँग भारतीय विद्युतमन्त्री खट्टरको भेटवार्ता
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतका विद्युत, आवास तथा शहरी मामिलामन्त्री मनोहरलाल भट्टरले आज शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा दुई छिमेकी मुलुकबीचको … पूरा पढ्नुहोस् »