प्रधानमन्त्री ओली अस्वस्थका कारण प्रतिनिधिसभाको प्रश्नोत्तर कार्यक्रम स्थगित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभाको सांसदहरुसँगको प्रश्नोत्तर कार्यक्रम स्थगित भएको छ ।  प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या भएपछि प्रश्नोत्तर कार्यक्रम स्थगित भएको एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिएका … पूरा पढ्नुहोस् »