प्रधानमन्त्री ओली भोली बिहान ११ बजे चीन प्रस्थान गर्ने
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीनको चारदिने औपचारिक भ्रमणको सिलसिलामा सोमबार (भोलि) बिहान ११ बजे बेइजिङ प्रस्थान गर्ने भएका छन् । चिनियाँ समकक्षी ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा उनी चीन … पूरा पढ्नुहोस् »