प्रधानमन्त्री कार्कीले गरिन् कमलपोखरीमा छठ पूजा
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले छठ पर्वका अवसरमा छठीमाईको पूजाअर्चना गरेकी छन् । अपराह्न काठमाडौंको कमलपोखरीमा पुगेर उनले पूजाअर्चना गरेकी हुन् । उनले अस्ताउँदो सूर्यलाई अर्घ्य समेत दिइन् । प्रधानमन्त्री … पूरा पढ्नुहोस् »
















