प्रधानमन्त्री दाहाल मोदीको शपथग्रहण समारोहमा सहभागी हुने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी हुने भएका छन् । मन्त्रिपरिषद्को बैठकले भारतीय प्रधानमन्त्रीको शपथग्रहण समारोहमा सहभागिता जनाउने निर्णय गरेको सञ्चार तथा सूचना … पूरा पढ्नुहोस् »