प्रधानमन्त्री दाहाल मोदीको शपथग्रहण समारोहमा सहभागी हुने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी हुने भएका छन् । मन्त्रिपरिषद्को बैठकले भारतीय प्रधानमन्त्रीको शपथग्रहण समारोहमा सहभागिता जनाउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

सम्माननीय प्रधानमन्त्रीज्यूले भारतका प्रधानमन्त्रीको शपथ ग्रहण समारोहमा सहभागिता जनाउने निर्णय भएको छ । अरू टोली निर्माण हुन्छ, उनले भनिन् । भारतमा चुनाव चुनावपछि नयाँ सरकार गठन हुँदै छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *