‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ मा खुल्यो निवेदन
काठमाण्डौं । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि आगामी आर्थिक वर्ष २०८२ । ८३ का लागि प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत न्यूनतम रोजगारीमा संलग्न हुन चाहने बेरोजगार नागरिकले फागुन मसान्तसम्म निवेदन दिन सक्ने … पूरा पढ्नुहोस् »