प्रधानसेनापतिबाट केसीलाई उपरथीको दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले उपरथी पदमा बढुवा भएका गौरवकुमार केसीलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन्। सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित एक समारोहमा केसीलाई चिन्ह प्रदान गरिएको सैनिक जनसम्पर्क … पूरा पढ्नुहोस् »