तल्लो अरुण आयोजनामा ६५ हेक्टर जमिन अधिग्रहण, प्रभावितलाई १ अर्ब ४० करोड
खाँदबारी (सङ्खुवासभा) । पूर्वी पहाडी जिल्ला सङ्खुवासभामा निर्माण हुन लागेको ६ सय ६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाबाट दुई सय ६८ परिवार प्रत्यक्षरुपमा प्रभावित हुने भएका छन् । निर्माण … पूरा पढ्नुहोस् »