डाक्नेश्वरीको प्रमुख र उपप्रमुखमा एमाले विजयी

काठमाडौँ । सप्तरीको डाक्नेश्वरी नगरपालिकाको नगरप्रमुख र उपप्रमुखमा  नेकपा एमाले विजय भएका छन्। एमालेबाट प्रमुखमा उम्मेदवारी दिएका रामलखन मलाह र  उपप्रमुखमा उम्मेदवारी दिएकी मीराकुमारी यादव विजयी भएका हुन्। मलाहले ५ हजार ८५४ … पूरा पढ्नुहोस् »