प्रधानमन्त्रीले आज प्रतिनिधिसभामा गर्ने भनिएको विशेष सम्बोधन स्थगित, प्रश्नको जवाफ दिने
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभा बैठकमा गर्ने भनिएको विशेष सम्बोधन स्थगित भएको छ । एमालेका मुख्य सचेतक महेश बर्तौलाका अनुसार सम्बोधन अर्को दिन हुने गरी सारिए पनि … पूरा पढ्नुहोस् »