प्रसाईंविरुद्ध अर्को पक्राउ पुर्जी जारी

काठमाडौं । साइबर अपराधसम्बन्धी कसुरमा प्रहरीको थुनामा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध अर्को पक्राउ पुर्जी जारी गरिएको छ । काठमाडौं जिल्ला अदालतले आपराधिक लाभसम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी गरेको हो … पूरा पढ्नुहोस् »