प्रसाईंविरुद्ध संगठित अपराधको कसुरमा पनि अनुसन्धान
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध संगठित अपराधको कसुरमा पनि अनुसन्धान हुने भएको छ । केन्द्रीय साइबर ब्यूरोबाट केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले लगेर प्रसाईंमाथि सोमबारबाट अनुसन्धान सुरु गरेको छ । … पूरा पढ्नुहोस् »