प्रसाईं भाग्न चढेको गाडी इटहरीबाट नियन्त्रणमा
काठमाडौं । तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनपछि दुर्गा प्रसाईं चढेर भागेर गाडी प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले इटहरीबाट बिएबी ४२०८ नम्बरको एसयुभी नियन्त्रणमा लिएको हो। सो गाडी काठमाडौं उपत्यका अपराध अनुसन्धान … पूरा पढ्नुहोस् »