प्रहरी निरीक्षक बिनुकुमारी शाहीलाई मुद्दा चलाउने आधार देखिएको भन्दै सिफारिस

काठमाडौं । ललिपुरका एक व्यवसायीलाई ‘हनी ट्रयाप’मा पारेर ३० लाख रुपैयाँ असुल गरेको घटनामा प्रहरी निरीक्षकलाई नै मुद्दा चलाउनुपर्ने रायसहित छानबिन समितिले प्रतिवेदन बुझाएको छ । ललितपुरका प्रहरी नायव उपरीक्षक … पूरा पढ्नुहोस् »