प्राइम कमर्सियल बैंकको १७औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले आफ्नो १७औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । बैंकले रक्तदान कार्यक्रमको आयोजना गरेको हो । काठमाडौंको कमलपोखरीमा रहेको केन्द्रीय कार्यालय, विराटनगर, वीरगञ्ज, … पूरा पढ्नुहोस् »